प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ
काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०।८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् । अघिल्लो … पूरा पढ्नुहोस् »