‘प्रि–आईपीओ’को नाममा सेयर किनबेच नगर्न नेपाल धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबार सार्वजनिक सूचना जारी गर्दै ‘प्रि–आईपीओ’ नाममा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत भइरहेको सेयर किनबेचको गतिविधिबाट सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । केही व्यक्तिहरूले … पूरा पढ्नुहोस् »