प्रोग्रेशिभ फाइनान्स नेपालपे कार्ड स्किममा आवद्ध

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच एनपीएस एनसीएस (नेसनल कार्ड स्वीच) तथा नेपालपे डोमेस्टिक कार्ड स्किम अन्तर्गत प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »