प्रोटेक्टिभ माइक्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा इन्स्योरेन्स कम्पनी र क्यापिटलबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा इन्स्योरेन्सका … पूरा पढ्नुहोस् »