प्रोटोन इमासको एक्स्चेन्ज अफर भोलि शुक्रबारदेखि काठमाडौंमा
काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालित विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौंमा विशेष एक्स्चेन्ज अफर सञ्चालन गर्ने भएको छ । यो अफर आगामी शुक्रबारदेखि आइतबारसम्म (नोभेम्बर २१–२३) … पूरा पढ्नुहोस् »















