फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गर्दै

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग … पूरा पढ्नुहोस् »