“फीन इलेक्ट्रो टेक –२०२४” को दोस्रो दिनः कुलमान घिसिङको उपस्थितिसहित ९ हजार बढीले गरे अवलोकन
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन आज (कात्तिक ३० गते) ९ हजार बढीले अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको … पूरा पढ्नुहोस् »