फेरि नयाँ क्रान्तिको आवश्यकता : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिले आयोजना … पूरा पढ्नुहोस् »