फोनपोइन्ट्‍ससँग इसेवाले सहकार्य गर्ने

काठमाडौं । इसेवाले फोनपोइन्ट्‍ससँग सहकार्य गर्ने भएको छ । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइन्ट्‍ससँग सहकार्य गर्ने निर्णय गरेको जनाएको छ । … पूरा पढ्नुहोस् »