फोहोरको थुप्रोमा दुई नवजात शिशुकाे शव भेटियो
काठमाडौं । सर्लाहीमा फोहोरको थुप्रोमा दुई शिशुको शव फेला परेको छ । मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मलंगवा नगरपालिका–९ … पूरा पढ्नुहोस् »