बंगलादेशको मोदीलाई पठायो आँप

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर मुहम्मद युनुसले भारतलाई एक हजार किलो ‘हरिभंगा’ प्रजातिको आँप पठाएका छन् । यी आँपहरू प्रधानमन्त्री मोदी, भारतीय कूटनीतिज्ञ र अन्य अधिकारीहरूलाई उपहार दिइनेछ … पूरा पढ्नुहोस् »