बंगलादेशमा बिजुली बिक्रीबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुने
काठमाडौं । यो वर्ष बंगलादेशमा बिजुली निर्यातबाट नेपाललाई एक अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने भएको छ । आइतबार (जुन १५)देखि सुरु निर्यात पाँच महिना (नोभेम्बर १५)सम्म हुनेछ । ऊर्जामन्त्री … पूरा पढ्नुहोस् »