बजेटमा केही सकारात्मक प्रयासहरु भएका छन् : विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२।८३ का लागि बिहीवार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको … पूरा पढ्नुहोस् »