बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले विनियोजित बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत … पूरा पढ्नुहोस् »