बजेट क्यालेण्डर करिब १९ खर्बको बजेट लेखिँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेण्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ)भित्र … पूरा पढ्नुहोस् »