बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पताललाई मुद्दा

काठमाडौं । स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना रुसी पुरुषले अस्पताल विरुद्ध मुद्दा हाल्ने भएका छन् । चारवटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिको बन्ध्याकरणपछि पाँचौँ बच्चा … पूरा पढ्नुहोस् »