बबरमहलमा पैदल यात्रु आफैले थिचे ‘ट्राफिक लाइट’

काठमाडौं । काठमाडौंको बबरमहलमा यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ नामक प्रविधि आज (सोमबार) बिहानबाट सञ्चालमा ल्याइएको हो । हाल काठमाडौं उपत्यकाका … पूरा पढ्नुहोस् »