बर्जर जेन्सन एण्ड निकोल्सनलाई आईएसओ प्रमाणपत्र

काठमाडौं । बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१:२०१८ प्रमाणपत्र … पूरा पढ्नुहोस् »