बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध

काठमाडौँ । अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार … पूरा पढ्नुहोस् »