बलात्कार अभियोगमा पूर्वमेयर जेल चलान

काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जेल चलान भएका छन् । शिवाकोटीलाई प्रहरीले मंसिर २४ मा नियन्त्रणा लिएको … पूरा पढ्नुहोस् »