बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ
काठमाण्डौं । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको … पूरा पढ्नुहोस् »