बलिङमा नेपाल , प्लेइङ ११ मा दीपेन्द्र पनि

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु भएको खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ … पूरा पढ्नुहोस् »