बल्खुको सभास्थलबाट दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ । हालसम्म उनीहरुको परिचय खुलेको छैन । … पूरा पढ्नुहोस् »