बस दुर्घटना हुँदा पाल्पामा एकै गाउँमा ६ यात्रुको मृत्यु

काठमाडौं । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने … पूरा पढ्नुहोस् »