स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट … पूरा पढ्नुहोस् »