बाजुराको विच्छ्यामा बाढीले बस्ती जोखिममा, पुल बगायो, १० घरमा क्षति

बाजुरा । बाजुराको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ । बुधबार (साउन २८) रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय … पूरा पढ्नुहोस् »