बाफियाले बैंकर र व्यवसायी छुट्याए अर्थतन्त्रमै असर पर्न सक्छः अध्यक्ष ढकाल
काठमाण्डौं । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको … पूरा पढ्नुहोस् »