बालकृष्ण खाणलाई ३० लाख धराैटीमा रिहा गर्न उच्च अदालतकाे आदेशमा राय बाझियाे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई छाड्न अदालतले अस्वीकार गरेको छ । पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिाएको छ … पूरा पढ्नुहोस् »