बालेनले गराए एमालेलाई १ लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेकोले जरिवाना तिराउँने … पूरा पढ्नुहोस् »