बालेनले तोकेको जिम्मेवारी तीन वडाध्यक्षले अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तोकेको जिम्मेवारी तीनजना वडाध्यक्षले अस्वीकार गरेका छन् । जिम्मेवारी तोकिएको, तर कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै उनीहरूले जिम्मेवारी अस्वीकार गरेका हुन् । … पूरा पढ्नुहोस् »