बालेनसँग नेपालका लागि जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको महानगरले जानकारी दिएको छ । … पूरा पढ्नुहोस् »