बिराटनगरमा नयाँ भेस्पा एप्रिलिया सोरुम उद्घाटन

नेपालमा भेस्पा र एप्रिलिया स्कूटरका आधिकारिक वितरक डेल्टा अटोकोर्प प्रा. लि. ले बिराटनगर महानगरपालिका–३, बरगाछी मा नयाँ भेस्पा,एप्रिलिया सोरुम सञ्चालनमा ल्याएको छ। गौरव अटो सेन्टर मार्फत फागुन २ गतेदेखि सुरु … पूरा पढ्नुहोस् »