बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख छैन : परराष्ट्रमन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र चीनबीच बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट पारेकी छन् । नेपाल र चीनबीच हालै भएको उक्त सम्झौताका … पूरा पढ्नुहोस् »