बीमक संघका नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सार्वजनिक गरे १२ बुँदे प्रतिवद्धता

काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । संघको … पूरा पढ्नुहोस् »