बीमाको रकमबाट निजी अस्पतालमा पनि उपचारको व्यवस्था मिलाउछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालमा पनि बीमाको रकमबाट उपचारको व्यवस्था गर्न पाउने व्यवस्था मिलाइने बताएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १२औं वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित … पूरा पढ्नुहोस् »