बीवाईडी सिलायन–७ नेपाली बजारमा

काठमाडौं । बीवाईडी सिलायन–७ नेपाली बजारमा औपचारिक रुपमा लन्च भएको छ । नेपालका लागि बीवाईडीको आधिकारीक वितरक साइमेक्स इंकले गत वर्ष नै भित्र्याएको सिलायन–७ बिहीबार औपचारिक रुपमा लन्च गरेको हो … पूरा पढ्नुहोस् »