साल्ट ट्रेडिङले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५८औं वार्षिक साधारणसभा चैत १५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सभाले चुक्ता पुँजीको १० प्रतिशत नगद … पूरा पढ्नुहोस् »