गाजा नियन्त्रण लिने निर्णय गलत- बेलायत प्रधानमन्त्री
काठमाडौँ । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजाको नियन्त्रण लिने निर्णय गलत भएको बताएका छन् । स्टारमरले इजरायलको निर्णयलाई गलत भन्दै यसलाई पुनर्विचार गर्न अपील गरेका छन् । … पूरा पढ्नुहोस् »