बेलायतका राजकुमार श्रीमती सहित काठमाडौँमा
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड श्रीमती सहित काठमाडौँ आइपुगेका छन् । राजकुमार र राजकुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए । उनीहरू बेलायती राजा … पूरा पढ्नुहोस् »