बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । लन्डनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । ढकालले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, … पूरा पढ्नुहोस् »