घरजग्गा कारोबारमा कडाइ, बैंक स्टेटमेन्ट अनिवार्य

काठमाडौं । नेपाल सरकारले मनी लाउण्डरिङ्ग निवारण ऐन, २०६४ को व्यवस्था अनुसार घरजग्गा खरिद–बिक्री व्यवसायीहरुलाई नियमन गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले नयाँ निर्देशन जारी गरेको छ। ‘फाइनान्सियल टास्क फोर्स’ … पूरा पढ्नुहोस् »