मन्त्रिपरिषद्को नियमित बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकले … पूरा पढ्नुहोस् »