बैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक
काठमाडौँ । बैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विहिबार मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका … पूरा पढ्नुहोस् »