बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

संखुवासभा । चौंतिस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका … पूरा पढ्नुहोस् »