ब्राजिलमा अलपत्र परे अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली
काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली मानव तस्करहरूले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्याएर अलपत्र पारेका छन् । साउपाउलोविमानस्थलको … पूरा पढ्नुहोस् »