ब्राञ्च म्यानेजरले नै गरे भल्ट रकम दुरुपयोग, चार कर्मचारी पक्राउ
काठमाण्डौं । महालक्ष्मी विकास बैंकको दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर शाखाको भल्टमा रहेको करोडौं रुपैयाँ दुरुपयोग गरी अनलाइन जुवामा खेल्न प्रयोग गरिएको घटनामा चारजना पक्राउ परेका छन् । बैंकको … पूरा पढ्नुहोस् »