भक्तपुर अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया सुरु
भक्तपुर । भक्तपुर अस्पतालले मोतीबिन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतीबिन्दुको … पूरा पढ्नुहोस् »