भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सम्झौता
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण … पूरा पढ्नुहोस् »