भरतपुर अस्पतालमा पत्थरीको शल्यक्रिया गर्न १४ महिनापछि पालो
चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुस्किल भएको छ । बिरामीको चापकै कारण अस्पतालको अर्थोपेडिक विभागमा दुई सय ५० जनाले मात्रै बहिरङ सेवामा टिकट पाएका छन् । अस्पतालका … पूरा पढ्नुहोस् »