भरतपुर महानगरको झण्डा सगरमाथामा

काठमाडौं । भरतपुर महानगरपालिकाको झण्डासर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र … पूरा पढ्नुहोस् »